अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौँ, २७ कार्तिक । अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्‍य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत मंगलबार साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११, सुन्धारास्थित ‘द माउण्ट फुजी होटल’ को कोठा नम्बर १०१ मा छापा मारेको थियो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश देवरिया जिल्ला स्थायी घर हुने…