मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २४ कार्तिक । रौतहटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको…