काठमाडौँ, २५ कार्तिक । बजारमा किवीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज किवीको मूल्य घटेको हो । आज कालीमाटी बजारमा किवी थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने किवी किलोको ३ सय रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार किवीको मूल्य किलोमा ५०…