काठमाडौँ, २६ कार्तिक । बजारमा नेपाली लसुनको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आज नेपाली लसुनको म्मुल्या घटेको हो । कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको छ । मंगलबार नेपाली लसुन थोकमा १…