काठमाडौँ, ५ असोज । आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल । मेष : महत्त्वपूर्ण काममा तपाईंको आवश्यकता महसुस हुनेछ। नीति निर्माणको क्षेत्रमा तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। राज्यको तर्फबाट भय हुने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : शारीरिक र मानसिक रुपमा कमजोर भएको महसुस हुनेछ। उपचारमा चासो दिनुपर्ने देखिन्छ। वैदेशिक लगानीमा आर्थिक…