काठमाडौँ, ४ असोज । आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल । मेष : मनमा परोपकारको भावना आउने छ। सामाजिक सेवा गर्ने योग छ। तपाईंले गरेको श्रमको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। रोगमुक्त हुने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। वृष : बोलीमा मोहनी भएकाले थोरै र अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। परिवारको साथमा घुमघामको अवसर…