आजको राशिफल

काठमाडौँ, २८ भदौ । आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल ।  मेष : सोचेका काम बन्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। सुन, चाँदी र धातुको कारोबारमा ठुलो फाइदा हुनेछ। साथीको साथबाट काम उत्साहजनक ढंगले अगाडि बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु आवश्यक देखिन्छ। वृष : तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको एक शब्दले परिवार र समाजमा राम्रो…