काठमाडौँ, २६ भदौ । भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा पक्राउ परेका चालक जेल चलान भएका छन् । साउन ३१ मा भएको दुर्घटनामा परेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए । बा४९प ८९४४ नम्बरको स्कुटरलाई श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका…