काठमाडौँ, २९ भदौ । आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल । मेष : नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ। तपाईं न्यायको प्रतिक्षामा भए तपाईंको पक्षमा न्याय हुनेछ। घर र जग्गाको कारोबारमा तपाईंलाई फाइदा हुनेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु राम्रो हुनेछ। वृष : प्राविधिक क्षेत्रमा तपाईंको लगानी भए फाइदा हुनेछ। राज्यको काम…