काभ्रेपलाञ्चोक, ६ पौष । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ…