काठमाडौँ, ४ पौष । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका ५ वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो । जिपको ठक्करबाट गम्भीर घाइते भएका…