चट्याङ लागेर दुई जना घाइते

काठमाडौँ, १४ भदौ । गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन् । उनीहरुको उपचार गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहीबार…