प्युठान, १३ भदौ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विक रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी नगरपालिका-२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल…