काठमाडौँ, ९ भदौ । गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा जियारथले ‘टाइब्रेकर’का दुई प्रहार गर्दै फाइनलमा स्थान बनाएको हो । टाइब्रेकरमा नेपालबाट पहिलो प्रहारका निम्ति आएका राम थापाले सहजै गोल गरे । दोस्रो…