कैलालीमा भारी वर्षा, सतर्कता अपनाउनु आग्रह

काठमाडौँ, ५ भदौ । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।  जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ । मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२…