काठमाडौँ, ३ भदौ । बजारमा अण्डाको मूल्य घटेको छ । माग घटेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताए। उनका अनुसार न्यूनत प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको हो । साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको थियो । अण्डा नबिकेपछि थोरै–थोरै गरेर मूल्य घटिरहेको थियो तर संघले समर्थन भने…