नेपालमा हैजा संक्रमितको संख्या ५५ जना पुग्यो

काठमाडौँ, २ भदौ । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । स्वास्थ्य ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र…