आजको राशिफल

काठमाडौँ, ३१ साउन । आज २०८१ साल साउन ३१ गते बिहीबारको राशिफल ।    मेष : दैनिकी राम्रो छ। तपाईंले सुरुवात गरेका काम बन्नेछन्। तपाईंको मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। वृष : तपाईंको बोल्ने क्षमताको प्रशंसा हुनेछ। राजनीतिमा गरेको प्रयास सफल बन्नेछ।…