आजको राशिफल

काठमाडौँ, १ भदौ । आज २०८१ साल भदौ १ गते शनिबारको राशिफल ।  मेष : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्ने योग छ। सानो काम गर्दा पनि ठुलो हौसला मिल्ने दिन छ। समाजसेवामा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : पढाइमा प्रगति हुनेछ। तपाईंको बोलीको प्रभाव…