आजको राशिफल

काठमाडौँ, ३२ साउन । आज २०८१ साल साउन ३२ गते शुक्रबारको राशिफल ।   मेष : दिन राम्रो छ। परिवारमा संस्कारको महत्त्व बुझाउनुपर्नेछ। बौद्धिक व्यक्ति र सन्तनसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्य क्षेत्रमा लाभ मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। वृष : धेरै मानिसका अगाडि आफ्नो कुरा राख्ने मौका मिल्नेछ। आफ्नै सहयोगीसँग बौद्धिक टकराव हुनेछ। आफ्नो बचाउ गर्नु…