काठमाडौँ, २५ साउन । आज २०८१ साल साउन २५ गते शुक्रबारको राशिफल । मेष : काम नबन्दै समय बित्नेछ। बालबालिकासँग खेल्दा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भय हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नु राम्रो हुने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : धन आर्जन गर्ने अवसर मिल्नेछ। व्यापारमा भन्दा शिक्षामा फाइदा हुने योग छ।…