काठमाडौँ, २२ साउन । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएको छ । आज बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम…