६ जना जुवाडे पक्राउ

काठमाडौँ, ८ साउन । काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३…