काठमाडौँ, ११ साउन । आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल । मेष : सञ्चित धन खर्च हुनेछ। हरेक काममा खर्च कटौती राम्रो होला। न्यायिक क्षेत्रमा सफलता मिल्ने छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एक्लै लगानी गर्नु भन्दा कार्यगत एकताबाट राम्रो आम्दानी हुने दिन छ। शिक्षा, स्वास्थ्य र पारिवारिक क्षेत्रमा तपाईको दिन अब्बल रहेको छ। वृष…