आजको राशिफल

काठमाडौँ, १० साउन । आज २०८१ साल साउन १० गते बिहीबारको राशिफल ।   मेष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ। वृष : दिन रमाइलो बन्नेछ। आर्थिक समस्याको समाधान हुने दिन छ। वैदेशिक क्षेत्रको प्रयासबाट राम्रो…