काठमाडौँ, ८ साउन । गएरातिदेखिको वर्षाका कारण काठमाडौँका नदीमा जलसतह बढेको छ । वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र…