काठमाडौँ, ७ साउन । देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ । वर्षाले काठमाडौँका नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौँको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । यसले गर्दा बागमती गौरीघाट, विष्णुमती, धोविखोला लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह…