विमानस्थलबाटसुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ३१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेको सुनसहित भारतीय नागरिक ४१ वर्षीय दीपक जैरामदास घिन्डलाई गएराति प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौँ आएका उनलाई विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल…