स्पेन कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियन

काठमाडौँ, ३१ असार । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।  स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स…