काठमाडौँ, ३१ असार । आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल । मेष : दिन रमाइलो छ। नयाँ कामको थालनी हुनेछ। खर्च बढ्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। वृष : कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शुभ समाचारले खुशी मिल्नेछ। शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध…