चितवनमा भारतीय नागरिकको शव फेला

काठमाडौँ, २९ असार । चितवनमा एक भारतीय नागरिकको शव फेला परेको छ । भरतपुर महानगरपालिका– २८ मा एक भारतीय नागरिकको शव फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतीय नागरिक ऋषि साहका शव फेला परेको हो । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।   साहको साथमा रहेको रासन कार्डको…