काठमाडौँ, २९ असार । आज २०८१ साल असार २९ गते शनिबारको राशिफल । मेष : धार्मिक क्षेत्रमा तनाव हुनसक्छ। व्यापारमा सोचेको भन्दा कम आम्दानी हुनेछ। न्यायिक क्षेत्रमा तपाईंले सोचेको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ। वृष : बोलीको प्रभावले काम बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीको प्रयास सफल…