देशका ३१ स्थानमा भारी वर्षा

काठमाडौँ, २२ असार । गए रातीदेखि देशका ३१ स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।  विभागका अनुसार ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी, बडीगाड, पाल्पाको कुमालगाउँ, गैडाकोट, बल्ड्याङगढी, जाल्पा, अर्चले, दाङको घोराई, सुखाबरे,…