काठमाडौ,२१ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै समापन हुन लागेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेनन् । हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका छन् । निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटव्युरो कमिटीमा रहेकाहरुलाई केन्द्रीय सदस्य घोषणा गरेको…