काठमाडौँ, १८ जेठ । आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल । मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वृष : आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ।…