काठमाडौँ, १९ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट…