हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, १२ जेठ । भोजपुर र पर्सामा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरू पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन् ।  बाख्राले बाली खाएको…