स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ, २५ मंसिर । सिरहामा स्रोत नखुलेको नगद रकमसहित एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मङ्सिर २३ गते दिउँसो करिब १२: ३० बजे सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ मा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।  भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटीलाई रोकेर…