काठमाडौँ, २४ मंसिर । काठमाडौँ नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो पर्साको वीरगंज महानगरपालिका-२ घरभएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न हाल फरार रहेको र फरार व्यक्तिको खोजीका साथै घटनाका…