काठमाडौँमा लाखौँ रुपैयाँ चोरी

काठमाडौँ, २४ वैशाख । काठमाडौँको नागार्जुन नगरपालिका-९ दुर्गा कोलोनी नजिक आइतबार बेलुकी चोरी भएको छ । प्रहरीका अनुसार कोलोनी नजिक डेरा गरी बस्ने इलाम शान्तिडाँडा घर बताउने ४० वर्षीया साबित्री दाहालको कोठामा चोरी भएको हो । कोठाको ढोका फोडेर नगद २ लाख ५१ हजार रुपैयाँ र मोबाइल १ थान आइतबार बेलुकी चोरी भएको प्रहरीले जानकारी…