काठमाडौँ, ३० चैत । आज २०८० साल चैत ३० गते शुक्रबारको राशिफल । मेष : शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लाभहानी दुवै हुने भएकाले धेरै उत्साहित नबन्नु राम्रो हुन्छ। वृष : धार्मिक कार्यमा मन जानेछ। नियमित काममा उपलब्धि हात लाग्नेछ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक…