काठमाडौँ, १ बैशाख । आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। मेष : नयाँ वर्षको दिन रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ। वृष : तपाईंले गर्नुभएको राम्रो कामको चर्चा हुनेछ। श्रम गरेर अरुलाई खुशी बनाउने दिन…