काठमाडौँ, २८ चैत । वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा बडहरी नगरपालिका-२ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो । तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीमा माल्दिभ्स र मलेसियामा होटलहरुमा काम…