काठमाडौँ, २० मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोसी, गण्डकी र कर्णाली प्रदेशका…