अब सवारी साधनको इजाजत अनलाइनबाट

काठमाडौँ, १३ चैत । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई  बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ  । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ  ।  यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ…