काठमाण्डौ,१४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले इलाम २ र बझाङ१ मा उठाउने उम्मेदवारको नाम टुंग्याएको छ ।नेकपा एसले इलाम२ मा जीतबहादुर राई र बझाङ १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । इलाम(२ मा हुने प्रतितिधिसभाको उपनिर्वाचनमा उम्मेदवार बनाइएका जीतबहादुर माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।२०७४ को…