ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, ५ चैत । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा पल्टिएर दुर्घटना हुदा ट्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । ट्याक्टरमा सवार ट्याक्टर…