आजको राशिफल

काठमाडौँ, २३ फागुन । आज २०८० साल फागुन २३ गते बुधबारको राशिफल ।   मेष : दिन राम्रो छ। यात्रा राम्रो हुनेछ। मिठो भोजन मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या भए सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी राम्रो छ। भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त…