काठमाडौँ, १८ मंसिर । आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल । मेष : दिन सहज छ । शिक्षामा गरेको मिहिनेत सफल हुनेछ । परीक्षाको नतिजा राम्रो आउने छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने योग छ । वृष : धन प्राप्त हुने योग छ । व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ । दाम्पत्य…