फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

म्याग्दी, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना कैद सजाय तोकिएपछि फरार रहेका एक अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं. ४ बस्ने ४३ वर्षीय खम बहादुर थजाली रहेका छन् । थजालीमाथि विसं २०६० कात्तिक ६ गते राति साबिक दग्नाम गा.वि.स.…